जनसंख्या

         नेपाल सरकार शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्रको सहयोगमा रिडी उच्च माबिले २०६७।१०।१७ मा साक्षरता अभियानका लागि रुरु गाबिस स्तरिय समस्तिगत फाराम संकलनको क्रममा संकलन गरेको जनसंख्याको विवरण अनुसार यहाँको कुल जनसंख्या ४४४८ रहेको छ् भने घर धुरी संख्या ७१२ रहेको छ्। तथ्याङकले देखाए अनुसार कुल जनसंख्याको ७५८ जना अझैपनी निरक्षर रहेका छन,जसमा महिला तर्फ ५९० रहेका छन भने पुरुष तर्फ १६८ रहेका छन। त्यस्तै S.L.C. वा सो भन्दा माथि पास गर्नेहरुको जनसंख्या ९९२ रहेको छ्। हेर्नुहोस तथ्याङकको बिस्त्रित विवरण :-

वडा नम्बर १ को जनसंख्या स्थिती:
७३ घर धुरी रहेको वडा नम्बर १ को जन संख्या ५४३ रहेको छ्। कुलजन संख्या मध्ये करीब १५८ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै १०१ जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ ६४ जना छन भने पुरुष तर्फ ३७ रहेका छन।

वडा नम्बर २ को जनसंख्या स्थिती:
४५ घर धुरी रहेको वडा नम्बर २ को जन संख्या ३९१ रहेको छ्। कुलजन संख्या मध्ये करीब ८९ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै ५४ अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ ४५ जना छन भने पुरुष तर्फ ९ रहेका छन।

वडा नम्बर ३ को जनसंख्या स्थिती:
७१ घर धुरी रहेको वडा नम्बर ३ को जन संख्या ५४९ रहेको छ्। कुलजन संख्या मध्ये करीब १४८ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै ८६ जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ ६९ जना छन भने पुरुष तर्फ १७ रहेका छन।

वडा नम्बर ४ को जनसंख्या स्थिती:
१३२ घर धुरी रहेको वडा नम्बर ४ को जन संख्या ६५० रहेको छ्। कुलजन संख्या मध्ये करीब ९४ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै १८७ जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ १३१ जना छन भने पुरुष तर्फ ५६ रहेका छन।

वडा नम्बर ५ को जनसंख्या स्थिती:
२७ घर धुरी रहेको वडा नम्बर ५ को जन संख्या १०६ रहेको छ्। कुलजन संख्या मध्ये करीब २२ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै १८ जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ १७ जना छन भने पुरुष तर्फ १ रहेका छन।

वडा नम्बर ६ को जनसंख्या स्थिती:
११२ घर धुरी रहेको वडा नम्बर ६ को जन संख्या ६४१ हेको छ्। कुलजन संख्या मध्ये करीब १६२ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै ३४ जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ ३० जना छन भने पुरुष तर्फ ४ रहेका छन।

वडा नम्बर ७ को जनसंख्या स्थिती:
११६ घर धुरी रहेको वडा नम्बर ७ को जन संख्या ६९४ रहेको छ्। कुलजन संख्या मध्ये करीब १०९ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै १३६ जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ ११० जना छन भने पुरुष तर्फ २६ रहेका छन।

वडा नम्बर ८ को जनसंख्या स्थिती:
५६ घर धुरी रहेको वडा नम्बर ८ को जन संख्या ३६७ रहेको छ्। कुलजन संख्या मध्ये करीब ८४ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै ७२ जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ ६९ जना छन भने पुरुष तर्फ १३ रहेका छन।

वडा नम्बर ९ को जनसंख्या स्थिती:
८० घर धुरी रहेको वडा नम्बर ९ को जन संख्या ५०७ छ्। कुलजन संख्या मध्ये करीब १२६ जनाले s.l.c. वा सो भन्दा माथि पास गरेका छन। त्यस्तै ७० जना अझै पनि निरक्षर रहेका छन जसमा महिला तर्फ ६५ जना छन भने पुरुष तर्फ ५ रहेका छन।

जन गणनाको तथ्याङक पत्र :-